समाचार
फरक प्रकृतिका सहकारी पनि बचत–ऋणको मूल प्रवाहमा
काठमाडौं । नेपालको सहकारी आन्दोलनलाई अझ परिपक्व, समावेशी तथा दिगो आधारमा पुनसंरचना गर्ने उद्देश्य सहित नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले समयसापेक्ष, सुविचारित र रणनीतिक पहल अघि सारेको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकाल ले जुम्ला स्थित चन्दननाथ बहुउद्धेश्यी...