समाचार
विषहारामाई साकोस महोत्तरीको स्क्यान सम्झौता साथै स्थलगत सुपरिवेक्षण सम्पन्न
महोत्तरी । विषहारामाई बचत तथा ऋण सहकारी संस्था लिमिटेड औरहि नगरपालिका –०७ महोत्तरीमा नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले बैशाख ३ गते स्क्यान सम्झौता साथै स्थलगत सुपरिवेक्षण सम्पन्न गरेको छ ।
संघले सहकारी क्षेत्रको पारदर्शिता, उत्तरदायित्व र सदस्य हितको सुनिश्चितताका लागि सहकारी संस्थाहरुमा...