समाचार
अग्रभागका कर्मचारीहरुको क्षमता विकास तालिम सम्पन्न
सुनसरी । नेफ्स्कून सुनसरी सदस्य सेवा कार्यालयको आयोजनामा अग्रभागका कर्मचारीहरूको क्षमता विकास तालिम सुनसरीको ईटहरीमा चैत्र २४ गते सम्पन्न भएको छ ।
३२ जना साकोसका कर्मचारीहरुको सहभागिता रहेको तालिमको सञ्चालन नेफ्स्कून सुनसरी सदस्य सेवा कार्यालयका व्यवसाय सहायक लक्ष्मण अधिकारीले गर्नुभएको थियो । तालिमको समग्र व्यवस्थापन सद...