नमुना प्रगति साकोस र नेफ्स्कूनबीच ‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नमुना प्रगति साकोस र नेफ्स्कूनबीच ‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

मकवानपुर । हेटौडा उपमहानगरपालिका ०२, मकवानपुर स्थित नमुना प्रगति बचत तथा ऋण सहकारी संस्था लि. स्क्यान कार्यक्रममा चैत्र २३ गते आबद्ध भएको छ । 

वित्तीय सहकारी संस्थाको मूल दायित्व सदस्यको बचतको सुरक्षा हो । परिवर्तित नियामकीय परिवेशमा सदस्य संस्थाहरुलाई नियामकीय रुपमा अनुकूल बनाउँदै जोखिम मापन विश्लेषण र पृष्ठपोषण मार्फत वित्तीय सहकारीको विश्वसनीयता अभिवृद्धि गर्न संघले सहकारी ऐन २०७४ को दफा २५(ङ) र दफा ९९ बमोजीम ‘स्क्यान’ कार्यक्रम विकास गरी कार्यान्वयनमा ल्याएको हो । 

नमुना प्रगति साकोसका अध्यक्ष मिठाराम दाहाल, व्यवस्थापक बद्री प्रसाद भण्डारी, र नेफ्स्कून मकवानपुर सदस्य सेवा कार्यालयका ईन्चार्ज ज्योति महत, नेफ्स्कून चितवन सदस्य सेवा कार्यालय अनुगमन सहजकर्ता सुरेन्द्र श्रेष्ठको रोहबरमा प्रथम पक्ष संघका सहायक कार्यकारी अधिकृत सदस्य सेवा बिभाग प्रमुख दुर्गा प्रसाद ढकाल र दोस्रो पक्ष साकोसका अध्यक्ष मिठाराम दाहालको हस्ताक्षरमा सम्झौता सम्पन्न भएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५१ दिन अगाडि

पाठकबाट थप