नयाँपाटी साकोसद्वारा “Excellence Mindset;Transforming HR Performance" तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नयाँपाटी साकोसद्वारा “Excellence Mindset;Transforming HR Performance" तालिम सम्पन्न

काठमाडौं । नयाँपाटी बचत तथा ऋण सहकारी संस्था लि, नयापाटी काठमाडौंको आयोजना र नेफस्कूनको प्राविधिक सहयोगमा Excellence Mindset;Transforming HR Performance एक दिवशीय तालिम चैत्र २० गते सम्पन्न भएको छ । 

तालिममा सदस्य परामर्श, व्यक्तित्व विकास, कार्यालय व्यवस्थापनका लागि 5S, कानुनी प्रावधानहरु, सम्पत्ति शुद्धिकरण निवारणसँग सम्बन्धित विषयहरुमा सहजीकरण भएको थियो । तालिममा सहभागीहरुको Excellence Mindset को विषयमा Napoleon Hill द्धारा लिखित Think & Grow Rich पुस्तकमा आधारित अभ्यास, Proficiency and Professionalism, Circle of Concern Vs. cCircle of Influence, Use of Mobile in Office Management, Use of ODK Collect for Data collection लगायतका विषयहरुमा छलफल एवम् अभ्यास गरिएको थियो । 

तालिममा संस्थाका २० जना कर्मचारीहरुको सहभागिता रहेको थियो । संघका वरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेले तालिम सहजीकरण गर्नुभएको थियो । संस्थाका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले  तालिममले कर्मचारीहरुको काम र व्यवहारको स्वस्मूल्याङ्कन गर्न सहयोगी रहेको उल्लेख गर्दै  साना, व्यवहारिक सुधारहरुले कार्यालय वातावरण, कार्य गर्ने उत्साह र निपूणतामा निखार आउने बताउनुभयो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप