पोखरा स्थित मुनाल साकोस स्क्यान कार्यक्रममा आबद्ध 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोखरा स्थित मुनाल साकोस स्क्यान कार्यक्रममा आबद्ध 

पोखरा । पोखरा स्थित मुनाल बचत तथा ऋण सहकारी संस्था लि. नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध भएको छ । 

संस्थाको बैठक चैत्र ३० गते (आज) सम्पन्न भएसंगै स्क्यान कार्यक्रमको सम्झौता भएको हो । स्क्यान कार्यक्रमले सहकारी क्षेत्रमा सुशासन, दिगोपन र वित्तीय अनुशासन प्रवद्र्धन गर्ने उद्देश्यका साथ स्थलगत सुपरिवेक्षण गर्नेछ । र हाल ८०० भन्दा बढी साकोसहरु स्क्यानमा आबद्ध भइसकेका छन । 

कार्यक्रममा उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा अन्य कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो।

बैठकमा संस्थाको वर्तमान गतिविधि तथा आगामी योजनाबारे छलफल गरिएको थियो। नेपाल बचत तथा ऋण सहकारी संघद्धारा सञ्चालित स्क्यान कार्यक्रममा आवद्धता विषयमा प्रस्ताव प्रस्तुत गरिएको थियो । उक्त प्रस्तावमाथि व्यापक छलफल गरी सर्वसम्मत रूपमा पारित भएपश्चात स्क्यान कार्यक्रममा सम्झौता गरेको हो । संघका पोखरा सदस्य सेवा कार्यालय प्रमुख सुरज चालिसे र कार्यक्रम अधिकृत मनोज खड्काको उपस्थिति रहेको थियो ।

कार्यक्रममा व्यवस्थापक तथा अन्य पदाधिकारीहरूको पनि सहभागिता रहेको थियो। बैठकले संस्थाको विकास र सदस्यहरूको हितका लागि विभिन्न योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

५ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

७ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

८ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

११ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ दिन अगाडि

पाठकबाट थप