समाचार
'द्धिपक्षीय साझेदारीमार्फत छोटो समयमै उल्लेख्य उपलब्धि भएको छ'
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसएड) अन्तर्गतको Trade and Competitiveness ले द्धिपक्षीय साझेदारीमार्फत हालसम्म प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै साकोस अभियानमार्फत उद्यमशीलता प्रवर्धनका दिशामा अझै निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मुलुक...