समाचार
बाढी पीडितहरुको उद्वार, राहत तथा पुनः स्थापनामा जुट्न नेफ्स्कूनको अपिल
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कून) ले मुलुकका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै बाढी पहिरो पीडितहरुको राहत उद्वार र पुनः स्थापनामा जुट्न अपिल गरेको छ ।
संघका तर्फबाट बरिष्ठ उपाध्यक्ष एवम् प्रवक्ता दामोदर अधिकारीले आज एक अपिल जारी गर्दै सहकारीको सर्वमान्...