समाचार
मन्त्री अधिकारी र ओकू प्रतिनिधिबीच वासिङ्टनमा महत्वपूर्ण भेटवार्ता
काठमाडौं । अमेरिका भ्रमणमा रहनुभएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले विश्व ऋण परिषद् (ओकू) का प्रतिनिधिहरुसँग भेट गरी नेपालको साकोस अभियानको विश्सनीयता र दिगोपना अभिवृद्धिका विषयमा महत्वपूर्ण छलफल गर्नुभएको छ ।
मन्त्री अधिकारीले ओकूकी प्रमुख कार्यकारी अधिकृत एलिसा म्याककार्टर लाबोर्ड तथा अन्तर्राष्ट्रिय...