समाचार
जिल्ला बचत संघ मोरङले वैशाख २२ गते अध्यक्ष–सचिव गोष्ठी गर्ने
उर्लाबारी । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङले अध्यक्ष–सचिव गोष्ठी आयोजना गर्ने भएको छ । संघले जिल्लाभरका आफ्ना सदस्य संस्थाहरुका अध्यक्ष र सचिवलाई सहभागी गराई उक्त गोष्ठी गर्न लागेको हो ।
वैशाख २२ गते शनिबार उर्लाबारीमा हुने २०औं गोष्ठीमा जिल्लाभरिका आफ्ना सदस्य संस्थाहरुका अध्यक्ष र सचिव गरी तीन सय जनाको सहभागिता...