समाचार
मध्य नेपाल साकोसको २६औं वार्षिकोत्सव सम्पन्न
नवलपरासी (ब.सु.पूर्व) । देवचुली-१४ प्रगतिनगर मुख्य कार्यालय रहेको मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि को २६ औँ बार्षिकोत्सव कार्यक्रम संस्थाका अध्यक्ष तुलमणी पौडेलको अध्यक्षता तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतामा दलदलेमा सम्पन्न भएको छ ।
ह...