समाचार
नव विकास साकोसको आयोजनामा निःशुल्क कान स्वास्थ्य शिविर, २८४ जना लाभान्वित
रौतहट । चन्द्रपुरस्थित नव विकास बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना तथा ईम्प्याक्ट नेपालको प्राविधिक सहयोग र राम रेवती प्रतिष्टान तथा हिमालय औषधि पसलको औषधि सहयोगमा १ दिने निः शुल्क कान स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । शनिबार आयोजित शिविरमा २८४ जनाले सेवा लिनुभएको थियो ।
संस्थाका अध्यक्ष देव बहादुर...