समाचार
चितवनको नारायणी साकोसको २७औं वार्षिकोत्सव भव्यरुपमा सम्पन्न
भरतपुर ५, चितवनस्थित नारायणी साकोसले २७औ वार्षिकोत्सव आज भव्य कार्यक्रम गरी मनाएको छ । उक्त अवसरमा आयोजित बिशेष उत्सव समारोह साकोसका अध्यक्ष पुष्पराज भट्टको सभापतित्व , नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यता तथा भरतपुर महानगापालिका वडा न.५ का वडा अध्यक्ष युद्धप्रसाद श्रेष्ठ, जिल्ला सहकारी सघ चितवनका कोषाध्यक्ष पदम...