समाचार
व्यवहारोपयोगी तालिम भयो, संस्थामा लागू गर्छौं
काठमाडौं । सुनसरीको इटहरी-१६ स्थित किसान कल्याण साकोसका सञ्चालकहरुले फाल्गुन २३ देखि २६ गतेसम्म गाईघाटमा सञ्चालित सीयूडीसीसी तालिम धेरै व्यावहारिक भएको भन्दै सिकाइ संस्थामा लागू गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेफ्स्कूनको प्राविधिक सहयोगमा सञ्चालित 'साकोस सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम' (सीयूडीसीसी) साँच्चिनै उ...