समाचार
९ बुँदे साझा संकल्प प्रस्ताव पारित गर्दै 'बागमती प्रदेश साकोस समिट' सम्पन्न
भक्तपुर । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) ले आयोजना गरेको ‘बागमती प्रदेश साकोस समिट’ ९ बुँदे साझा संकल्प प्रस्ताव पारित गर्दै आज सम्पन्न भएको छ । सहकारी अभियानको वर्तमान समस्या साधानका लागि संघहरुले ‘सहकारी सुद्धढीकरणको आधारः सहकार्य, एकता र विश्वास’ भन्ने नाराका साथ...