समाचार
‘बागमती प्रदेश साकोस समिट–२०८०’ को तयारी तीब्र
काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (बागमती प्रोस्कून) को आयोजनामा यही फागुन १६ र १७ गते हुने ‘बागमती प्रदेश साकोस समिट–२०८०’ को तयारी जोडतोडका साथ भैरहेको छ । बागमती प्रोस्कूनले सहभागी दर्तादेखि कार्यपत्र प्रस्तोताहरुसँग समन्वयसँगै अन्य लजिष्टिक विषयमा तयारीहरु तीब्रताका साथ भैरहेको जनाएको छ । भक्तपुरक...