१ सय ८० महिलाको निःशुल्क स्वास्थ्य परीक्षण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
१ सय ८० महिलाको निःशुल्क  स्वास्थ्य परीक्षण

गोरखा । ११४औं अन्तर्राष्ट्रिय महिला दिवस तथा महाशिवरात्रीको अवसर पारेर गोरखा नगरपालिका १० स्थित बिरिञ्चोक बिरेडाँडामा रहेको गण्डकी महिला बचत तथा ऋण सहकारी संस्था लि.ले फागुन २५ गते संस्थाको भवन परिसरमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

शिविरमा १ सय ८० जनाले गराए स्वास्थ्य परीक्षण गराएको संस्थाकी प्रबन्धक सिर्जना कोइरालाले जानकारी गराउनुभयो । वडा कार्यालयको सहयोग तथा संगम मेडिहेल्थ क्लिनिकको प्राविधिक सहयोगमा साकोसले ३१औं स्थापना दिवसको अवसर पारेर उक्त कार्यक्रम आयोजना गरिएको हो ।

बरिष्ठ महिला रोग विशेषज्ञ डा. सुनिता व्यञ्जनकार नेतृत्वको १० सदस्यीय स्वास्थ्यकर्मीको टोलीले निःशुल्क परिक्षणसँगै औषधी पनि निःशुल्क वितरण गरेको थियो । महिलाहरुको पाठेघर स्क्रिनिङ, भिआईए जाँच, डेन्टल एण्ड जेनेरल ओपीडीसम्बन्धी उपचार गरिएको थिया । उक्त शिविरमा १ सय ९ महिलामा भिडियो एक्सरे, २५ जनाले भीआईए, ५० जनाले डेन्टल र ८६ जना महिलाले जेनेरल ओपीडी सेवा लिएको बरिष्ठ स्वास्थ्यकर्मी संगम श्रेष्ठले जानकारी गराउनुभयो । १ सय ८० जना महिलाको स्वास्थ्य परिक्षण गराउँदा ५० प्रतिशत महिलामा उच्चरक्तचाप, मोटोपना देखिएको छ ।

भर्खरै
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

४ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

लोकप्रिय
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

३१ दिन अगाडि

पाठकबाट थप