हिमाली ब्राह्मी साकोसको वित्तीय व्यवस्थापन कार्यक्रम 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हिमाली ब्राह्मी साकोसको वित्तीय व्यवस्थापन कार्यक्रम 

चितवन । भतरपुर महानगरपालिका-११ स्थित हिमाली ब्राह्मी साकोसले ग्लोबल मनी विक-२०२४ को अवसरमा फागुन ९ गते शुक्रबार वित्तीय व्यवस्थापन कार्यक्रम संस्थाको केन्द्रीय कार्यालयको सभाहलमा ५१ जनाको उपस्थितिमा सम्मन्न गरेको छ ।

कार्यक्रममा पैसाको महत्त्व, व्यक्तिगत तथा पारिवारिक बजेट, आम्दानी खर्च, सम्पति तथा दायित्व लगायत वित्तीय व्यवस्थापनका फाइदा र तौरतरिका,बारे अन्तर्कृयात्मक सिकाइसँगै अनुभवहरु पनि आदानप्रदान भएको थियो । सहभागी सदस्यहरुले कार्यक्रम निकै जानकारीमूलक भएको बताउनुभएको थियो । दैनिक जीवनमा लागू गर्नुपर्ने मसिना विषयहरुमा पनि शिक्षा प्राप्त भएको बताउँदै सहभागीहरुले सकाइलाई व्यवहारमा अभ्यास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष भबानी देवी अधिकारी, प्रमुख अतिथि सहभागीको तर्फबाट जेष्ठ सदस्य उर्मिला भट्टराई, सचिव गिता केसी, कोषाध्यक्ष सरला घिमिरे, लेखा सुपरिवेक्षण समिति संयोजक इन्दिरा घिमिरे, संचालक सदस्य डिक माया भट्टराई, सरिता घिमिरे सल्लाहकार चम्फा भट्टराई, बालकुमारी कंडेल तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको स्वागत उपाध्यक्ष मिना ढकाल पाण्डे, कार्यक्रम संचालन सचिब गिता केसीले गर्नु भएको थियो । सहजीकरण सस्थाको व्यवस्थापक सजना श्रेष्ठले गर्नु भएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप