नवलपुर जिल्ला बचत संघको आयोजनामा 'लेखा सुपरिवेक्षण समितिको क्षमता विकास तालिम'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नवलपुर जिल्ला बचत संघको आयोजनामा 'लेखा सुपरिवेक्षण समितिको क्षमता विकास तालिम'

गैडाकोट, नवलपुर । नवलपुर जिल्ला बचत तथा ॠण सहकारी संघ लि, नवलपरासी (व सु पूर्व) को आयोजनामा दुई दिवसीय लेखा सुपरिवेक्षण समितिको क्षमता विकास तालिम सञ्चालन गरिएको छ । तालिममा समितको काम ,कर्तव्य र अधिकार विषयसँगै विद्यमान परिस्थितिसँग जोडेर समिति कसरी थप सक्रिय भएर सहकारी संस्था सञ्चालनमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्दछ भन्ने विषयमा जोड दिइएको थियो ।  चैत ६ र ७ गते सञ्चालित तालिममा ३० जनाको सहभागिता रहेको थियो । 

संघका कार्यवाहक अध्यक्ष बद्रीनाथ नेपालको अध्यक्षता, नेफ्स्कूनका लेखा सुपरिवेक्षण समिति संयोजक इन्द्रराज ज्योति पौडेलको प्रमुख आतिथ्यता ,विशेष अतिथिहरु नेफ्स्कुन सञ्चालक गोपाल प्रसाद  गौतम, राष्ट्रिय सहकारी बैंक लि. का लेखा सुपरिवेक्षण समिति सदस्य केशव प्रसाद सापकोटा, जिल्ला सहकारी संघ लि,नवलपरासी (व सु पूर्व) का अध्यक्ष  तिलक प्रसाद पराजुली एवं जिल्ला सहकारी संघ लि का सचिव श्याम सुन्दर लामिछाने, जिल्ला बचत तथा ॠण सहकारी संघ लि.का संस्थापक अध्यक्ष खेमराज सापकोटा, गैंडाकोट सहकारी मंचका अध्यक्ष प्रेम प्रसाद सापकोटाको आतिथ्यता, जिल्ला बचत तथा ॠण सहकारी संघ लि का सचिव देवराज पौडेलको संचालन र सह सचिव नारायण पौडेलको स्वागत रहेको थियो ।

तालिम सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत श्याम राजा तिमल्सेनाले गर्नु भएको थियो । पहिलो दिनको कार्यक्रमको अन्त्यमा नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकाल सहभागी भई सहभागीहरुलाई उत्प्रेरित गर्नुभएको थियो । तालिम समापनमा नेफ्स्कूनका लेखा सुपरिवेक्षण समिति संयोजक इन्द्र राज ज्योति पौडेलले सहभागीहरूलाई प्रमाण पत्र प्रदान गर्नुभएको थियो । गैडाकोट नगर पालिकाका सहकारी अधिकृत देवेन्द्र गौतम, जिल्ला सहकारी संघ लि का सचिव श्याम सुन्दर लामिछानेको समेत समापन सत्रमा उपस्थिति थियो।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप