समाचार
सिद्धि गणेश साकोसद्वारा जोखिम पहिचान र व्यवस्थापनबारे नगरकोटमा कार्यशाला आयोजना
भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को सञ्चालक समितिको आयोजनामा जोखिम व्यवस्थापन कार्यशाला नगरकोटमा जेठ २३ गते सम्पन्न भएको छ ।
औपचारीक कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले संस्थाले जोखिम व्यवस्थापन कार्यशाला पहिलो पटक आयोजना गरिएको उल्लेख गर्नुभयो । उहाँले जती संस्था ठुलो बन्दै जान्छ त्यती नै...