बंगलामूखि साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बंगलामूखि साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न

भक्तपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सहकारी संस्थाहरूको जोखिम न्यूनीकरण, सुशासन तथा दिगोपना अभिवृद्धिका लागि सञ्चालन गर्दै आएको स्क्यान कार्यक्रम अन्तर्गत बंगलामूखि बचत तथा ऋण सहकारी संस्था लिमिटेड को दोस्रो स्थलगत सुपरिवेक्षण असार ०३ गते सम्पन्न गरेको छ ।

भक्तपुर स्थित रहेको यस संस्था नेफ्स्कूनको प्रोवेशन कार्यक्रममा आबद्ध रहेको छ । संस्थाको स्तरीकरण तथा संस्थागत अवस्थाको मूल्याङ्कन गर्ने उद्देश्यले नेफ्स्कूनका कार्यक्रम अधिकृतद्धारा स्थलगत सुपरिवेक्षण गरेको हो ।

सुपरिवेक्षणपश्चात् नेफ्स्कूनका कार्यक्रम अधिकृत सुमनराज घिमिरे ले संस्थाका सञ्चालक समिति तथा व्यवस्थापनसँग अन्तरक्रियात्मक छलफल गर्नुभएको थियो । छलफलका क्रममा संस्थाको वर्तमान अवस्था, सुधार गर्नुपर्ने पक्ष तथा आगामी कार्ययोजनाबारे समीक्षा गरिएको थियो ।

छलफलबाट संस्थाको समग्र कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन सुधार योजना तयार गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएको छ । नेफ्स्कूनले सञ्चालन गरिरहेको स्क्यान कार्यक्रमले सहकारी संस्थाहरूको सुशासन, वित्तीय अनुशासन तथा दिगो विकासलाई प्रर्बद्धन गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१८ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१८ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप