बालकुमारी साकोसको आयोजनामा वित्तीय साक्षरता तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बालकुमारी साकोसको आयोजनामा वित्तीय साक्षरता तालिम सम्पन्न

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि–०४, शंखधरचोक स्थित बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा वित्तीय साक्षरता तालिम सम्पन्न भएको छ ।

नेफ्स्कूनको प्राविधिक सहजीकरणमा जेठ ३० गते सम्पन्न एकदिवसीय तालिम सहकारीका सदस्य तथा सरोकारवालाहरूको वित्तीय ज्ञान तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

तालिमको अध्यक्षता साकोसका अध्यक्ष तुइलाल श्रेष्ठले गर्नुभएको थियो । नेफ्स्कूनका कार्यक्रम अधिकृत रिता सुवेदीले सहजीकरण गर्नुभएको तालिममा सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरू सञ्चालन गरिएको थियो ।

तालिममा अध्यक्ष तुइलाल श्रेष्ठले सहकारी संस्थाको सम्पत्ति, पुँजी तथा दायित्वको प्रभावकारी व्यवस्थापनका लागि आवश्यक ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताउनुभएको थियो । तालिमबाट प्राप्त ज्ञानले संस्था अझ सुरक्षित, सक्षम र व्यवस्थित बन्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

साकोसका उपाध्यक्ष महेन्द्र कुमार जोशी, सचिव पृथ्वीराम श्रेष्ठ, कोषाध्यक्ष सुदिप श्रेष्ठ, सञ्चालक सदस्यहरू तथा लेखा सुपरिवेक्षण समिति, शिक्षा तथा स्वास्थ्य उपसमिति र कर्मचारीहरूको उपस्थिति रहेको थियो । तालिममा सञ्चालक, सल्लाहकार, सदस्य तथा शेयर सदस्यहरु गरि १०० जनाको सहभागिता रहेको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३४ दिन अगाडि

पाठकबाट थप