नेफ्स्कूनको डिजिटल पत्रिका सुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको डिजिटल पत्रिका सुरु

नेफ्स्कून प्रतिनिधि
काठमाडौं, ३२ साउन ।    

नेफ्स्कूनले आफ्नो स्थापना दिवसको अवसर पारेर साउन ३२ बाट डिजिटल पत्रिका saccosaawaj.coop.np को औपचारिक शुभारम्भ गरेको छ । सहकारी र साकोस अभियानसँग सम्बन्धित सबै गतिविधिहरुको सत्यतथ्य जानकारी दिने उद्देश्यका साथ यस अभियानसँग आबद्ध सहकारी निकायहरुको पहिलो अनलाईन पत्रिकाका रुपमा यो डिजिटल पत्रिका सुरु गरिएको हो । अनलाईन पत्रिकाको संरक्षकमा संस्थाका अध्यक्ष परितोष पौड्याल, प्रकाशन उपसमितिमा संस्थाका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, सम्पादक प्रकाश प्रसाद पोखरेल हुनुहुन्छ । नवीन प्रविधिमा आधारित समाचार सामाग्रीहरुप्रति रुचि र माग बढेसँगै अभिभावक संघको रुपमा संघले पनि समग्र अभियानलाई समेट्ने उद्देश्यका साथ न्यू मिडिया सञ्चालनको अभ्यास थालनी गरेको हो । 

भर्खरै
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप