विश्व क्रेडिट युनियनमा गत वर्षमात्रै थपिए १ करोड ७० लाख सदस्य 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विश्व क्रेडिट युनियनमा गत वर्षमात्रै थपिए १ करोड ७० लाख सदस्य 

म्याडिसन, अमेरिका । अन्तर्राष्ट्रिय क्रेडिट युनियन अभियानमा गत वर्ष (सन् २०१९ मा) मात्र १ करोड ७० लाख सदस्य थपिएका छन् । यो सँगै अभियान आबद्धहरुको संख्या २९ करोड १० लाख पुगेको छ भने विश्वका १ सय १८ राष्ट्रमा सञ्जाल विस्तारित भएको छ । सन् २०१९ को तथ्याङ्क समावेश भएको विश्व ऋण परिषद् (ओकू) को प्रतिवेदनमा उक्त जानकारी उल्लेख छ ।
क्रेडिट युनियन अभियानमा पछिल्लो दश वर्षमा १० करोड (५९ ५० सदस्य थपिएका छन् । खासगरी ल्याटिन अमेरिका, अफ्रिका र एशियामा सदस्यता वृद्धि उल्लेख्य रहेको ओकूको प्रतिवेदनको निष्कर्ष छ ।

सन् २०१०–२०१९ को बीचमा विश्वभर भएको सदस्यता वृद्धि निम्नानुसार रहेको छः
ल्याटिन अमेरिका      १५३ प्रतिशत
अफ्रिका                  १४३ प्रतिशत
एशिया                    ८१ प्रतिशत
ओसेनिया                ४८ प्रतिशत
उत्तर अमेरिका         ३० प्रतिशत
क्यारेबियन             १७ प्रतिशत
युरोप                     ८ प्रतिशत
अष्ट्रेलिया सँगै मध्य तथा दक्षिणी प्रशान्त महासागर क्षेत्रका १४ वटा मुलुकहरुलाई ओेसेनियाको रुपमा चित्रित गरिन्छ । यो क्षेत्रमा क्रेडिट युनियनमा जोडिएसँगै सदस्यहरुको प्रतिव्यक्ति आम्दानी अन्य महादेशभन्दा बढी वृद्धि भएको छ । ती क्षेत्रमा औसतमा सन् २०१८ भन्दा सन् २०१९ मा २४ प्रतिशतले प्रति सदस्य आम्दानी वृद्धि भएको उल्लेख छ । यसैगरी, विश्वभरको क्रेडिट युनियको कुल सम्पत्तिमा २६ प्रतिशत वृद्धि भएको छ भने बचत, जगेडा कोष र लगानीमा पनि वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप