पोल्याण्ड सिस्टर सोसाइटी गठन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पोल्याण्ड सिस्टर सोसाइटी गठन

वार्सा । युरापेली मुलुक पोल्याण्डमा सिस्टर सोसाइटी गठन भएको छ । उक्त सोसाइटी यो वर्ष गठन गरिएको पहिलो सिस्टर सोसाइटी हो । पोल्याण्ड सिस्टर सोसाइटी युरोपको चौथो सिस्टर सोसाइटी हो । योसँगै सिस्टर सोसाइटी गठन भएका मुलुकहरुको संख्या अब २८ पुगेको छ । भर्चुअल रुपमा हिजो सम्पन्न उक्त कार्यक्रममा विश्वभरका बचत तथा ऋण सहकारीहरुको एक मात्र छाता संगठन–विश्व ऋण परिषद् (ओकू) का अध्यक्ष राफेल मातुसियाकको पनि उपस्थिति थियो । 

ओकूद्वारा सन् २००९ मा गठन गरिएको विश्वका बचत ऋण सहकारीकर्मी महिलाहरुको नेतृत्व सञ्जाल Global Women's Leadership Network जीडब्लुएलएन व्यावसायिक र व्यक्तिगत अनुभवहरु साटासाट गर्ने, सिकाइबुझाइ आदानप्रदान गर्ने साझा मञ्च हो । जीडब्लुएलएन अन्तर्गत स्थानीय रुपमा गठन हुने समूहलाई सिस्टर सोसाइटी वा च्याप्टर नामाकरण गर्ने प्रचलन छ । जीडब्लुएलएन मार्फत महिलाहरुलाई अवसर र स्रोतमाथिको पहुँच वृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिन्छ । यस किसिमका महिला शसक्तिकरणका बहुआयामिक गतिविधिले व्यक्तिगत रुपमा महिला सहभागिता, सीप र सक्षमताका साथै आबद्ध वित्तीय सहकारी र समुदायमा पनि लैङ्गिक सन्तुलनसँगै सकारात्मक असर पार्ने उक्त साझा मञ्चको उद्देश्य रहेको छ । 

नेपालमा पहिलो पटक २०७४ साल असार २० गते नेफ्स्कून सिस्टर सोसाइटी गठन भएको थियो । उक्त कार्यक्रममा एशियाली ऋण महासंघ आकूकी प्रमुख कार्यकारी अधिकृत लेनी सहभागि हुनुहुन्थ्यो । त्यसयता नेपालमा थुप्रै सिस्टर सोसाइटी गठन भएका छन् ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

६ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पाठकबाट थप