पेवा साकोसको छलफल कार्यक्रम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पेवा साकोसको छलफल कार्यक्रम

काठमाडौं । चितवनको रत्ननगर–२ टाँडीीस्थित पेवा बचत तथा ऋण सहकारी संस्था लि.को पिठुवा सेवा केन्द्रको आयोजनामा रत्ननगर नगरपालिका वडा नं १५ का टोल विकास संस्थाका अध्यक्षहरु लगायत संघ संस्थाका प्रतिनिधिहरुसँग समसामयिक विषयमा छलफल तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । हिजो भएको उक्त कार्यक्रमको सभापतित्व पेवा साकोसका अध्यक्ष गोविन्द प्रसाद भट्टराईले गर्नुभएको थियो भने प्रमुख अतिथि वडा अध्यक्ष हुमनाथ लामिछाने हुनुहुन्थ्यो । कार्यक्रममा गजेन्द्र अधिकारी, सेवा केन्द्र संयोजक मधुसूदन लामिछाने, संस्थाका व्यवस्थापक किशोर भट्टराई लगायतका उपस्थिति थियो । कार्यक्रममा सहकारीका समसामयिक गतिविधिका साथै संस्थाका पछिल्ला गतिविधिका बारेमा छलफल भएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप