‘अत्यन्तै कठिन वर्ष पार गर्दैछौं, नयाँ वर्षमा सहकार्य थप सुदृढ गर्नुपर्छ’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘अत्यन्तै कठिन वर्ष पार गर्दैछौं, नयाँ वर्षमा सहकार्य थप सुदृढ गर्नुपर्छ’

एजेन्सी । विश्वभरका सहकारीहरुको शीर्षस्थ निकाय-अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) का अध्यक्ष एरियल ग्वार्कोले सन् २०२० सहकारी क्षेत्रका लागि पनि अत्यन्तै कठिन वर्ष भएको बताउँदै नयाँ वर्षमा सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औल्याउनुभएको छ । सन् २०२० को अन्त्यतिर आइपुग्दा यस वर्षको समग्र सहकारी परिवेशको समीक्षा गर्दै उहाँले गएको वर्ष कोभिड १९ को महामारीका कारण सहकारी क्षेत्रमा पनि थुप्रै समस्याहरु देखापरेपनि सहकार्य र सद्भावका माध्यमबाट सामना शक्ति विकास गरिएको बताउनुभयो । सन् २०१९ को डिसेम्बर महिनामा चीनको हुबेइ प्रान्तस्थित उहानमा देखापरेको कोभिड १९ का कारण विश्वभर विभिन्न किसिमका प्रतिबन्धात्मक अवस्थाहरु सृजना भएसँगै समुदायमा भिजेर वित्तीय एवम् गैर वित्तीय सेवा प्रवाह गर्ने सहकारी क्षेत्रमा पनि प्रतिकुल प्रभाव परेको अवस्थमा अध्यक्ष ग्वार्कोको यस्तो भनाई सार्वजनिक भएको हो । 

‘एउटा अत्यन्तै कठिन वर्ष हामीले पार गर्दै छौं,’ उहाँले भन्नुभएको छ, ‘कोभिड महामारीका कारण हामी यो वर्षको अन्त्य सम्म आइपुग्दा पनि अझै चिन्ता महसुस गरिरहेका छौं । यद्यपि, हामीहरु जो  सहकार्य र पारस्परिक सहयोगमा सिद्धान्ततः विश्वास राख्दै आएका छौं, हामीहरुले यसलाई थप सुदृढ गर्नुपर्ने अवस्था छ ।’

अध्यक्ष ग्वार्कोले अगाडि भन्नुभएको छ, ‘सहकारी क्षेत्रमार्फत हामी स्वास्थ्य, खाद्य वस्तुको उपलब्धता, विद्युत आपूर्ति, नियमित काम र कार्य वातावरण, सम्पर्कमा माध्यमहरुको सहजताको पक्षमा सधै वकालत गर्दै आएका छौं र हामीलाई ज्ञात छ कि एक्लै कोही पनि बाँच्न सक्दैन । यो विषय सहकारीमार्फत प्रदान गरिने हरेक सेवामार्फत हामी पुष्टि गर्न चाहन्छौं ।’ अध्यक्ष ग्वार्कोले नयाँ वर्ष २०२१ विश्वका प्रत्येक व्यक्तिका लागि उत्तम हुने पनि आशा व्यक्त गर्दै सबैलाई नयाँ वर्षको अग्रिम शुभकामना समेत व्यक्त गर्नुभएको छ । 
 
भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

४ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप