लक्ष्मी महिला साकोसको संस्थागत विकास तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लक्ष्मी महिला साकोसको संस्थागत विकास तालिम सम्पन्न

काठमाडौं । काभ्रेको पनौतीस्थित लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि.को संस्थागत विकास तालिम पौष ९ गतेदेखि ११ गतेसम्म भक्तपुरको नगरकोटमा सम्पन्न भएको छ । तालिममा संस्थाको संचालक समिति, लेखा समिति, उपसमिति र व्यवस्थापनका गरी २३ जनाको सहभागिता थियो । नेफ्स्कूनको प्रोबेशन कार्यक्रम अन्तर्गत बागमती पहिलो क्लष्टरमा आबद्ध संस्थाले यो तालिमबाट आगामी वर्ष प्रोबेशन अन्तिम परिक्षण गराउने लक्ष्य सहित कार्ययोजना निर्माण गरिएको जनाएको छ। यस तालिमले आगामी दिनमा संस्था संचालनको लागि समिति , उपसमिति र व्यवस्थापनको क्षमता विकास भएको र  तालिमबाट सिकेका कुुराहरु संस्थामा गई कार्यान्वयनमा ल्याउने अध्यक्ष मैंया महतले प्रतिबद्धता व्यक्त गर्नुभयो। तालिमको सहजिकरण नेफ्स्कूनका वरिष्ठ तालिम अधिकृत वल्वभ तिमिल्सेना र कार्यक्रम अधिकृत कोमल राज अधिकारी गर्नुभएको थियो ।
तालिम समापन कार्यक्रममा नेफ्स्कूनका प्रचार्य गणेश प्रसाद तिमिल्सेनाले समिति तथा उपसमितिको काम कर्तव्य र अधिकारका विषयमा प्रष्ट पार्दै तालिम सिकाका कुराहरुलाई व्यवहारमा परिणत गर्न आग्रह गर्नुहुँदै साकोसको सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो  ।

भर्खरै
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

३ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१२ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

पाठकबाट थप