ललितपुर जिल्ला बचत संघको २६ औ वार्षिक साधारणसभा सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ललितपुर जिल्ला बचत संघको २६ औ वार्षिक साधारणसभा सम्पन्न 

ललितपुर । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २६ औ बार्षिक साधारण सभा पुस ११ गते शनिवार जुम भर्चुअल विधिबाट सम्पन्न भएको छ । मंसिर २८ गते देखि सुरु भएको संघको साधारण सभा अन्तर्गत पौष ४ गते सम्म ७ ठाउँमा क्षेगतगत सभा सम्पन्न गरिएको थियो भने पुस ५ गते देखि १० गते सम्म प्रतिबेदन उपर सुभाव संकलन गरी हिजो समापन गरिएको हो ।

समापन कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष रामहरी बजगाईले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि राष्टिञय सहकारी बैकका अध्यक्ष के.बी. उप्रेती रहनुभएको थियो भने अतिथिहरुमा बागमती प्रदेश सहकारी संघ लि. का अध्यक्ष रामशरण शर्मा घिमिरे, काठमाडौ जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तथा नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरु, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजु लगायत अतिथिहरु गरी ३ सय भन्दा बढीको उपस्थितिमा सम्पन्न भएको थियो ।

कार्यक्रममा संघमा आवद्ध संस्थाहरु मध्ये उत्कृष्ट कारोवार गर्ने हाम्रो साकोस एवम् विभिन्न स्थानीय तहहरु बाट उत्कृष्ट साकोसहरुलाई समेत सम्मानित गरिएको थियो । सम्मान प्राप्त गर्ने संस्थाहरुमा ललितपुर महानगरपालिकाबाट अष्टमात्रिका साकोस, गोदावरी नगरपालिकाबाट सप्तरंगी साकोस, महालक्ष्मी नगरपालिकाबाट उदय विनायक महिला साकोस, महाकाल गाउँपालिकाबाट कालेश्वर साकोस र बागमती गाउँपालिकाबाट सिसौटार महिला साकोसलाई सम्मान प्रदान गरिएको थियो । एकीकरण भएका ६ वटा  संस्थाहरुलाई समेत सम्मान गरी हौसला प्रदान गरीएको थियो । संघमा कार्यरत कर्मचारीहरु मध्ये लेखापाल सविना बजगाईलाई उत्कृष्ट कर्मचारी सम्मान प्रदान गरिएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५१ दिन अगाडि

पाठकबाट थप