कल्गी साकोस कैलालीको रणनीतिक व्यावसायिक योजना निर्माण कार्यशाला गोष्ठी सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कल्गी साकोस कैलालीको रणनीतिक व्यावसायिक योजना निर्माण कार्यशाला गोष्ठी सम्पन्न

धनगढी । कैलालीको धनगढीस्थित कल्गी बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना एवम् नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोगमा २ दिने रणनीतिक व्यावसायिक योजना निर्माण कार्यशाला गोष्ठी आज सम्पन्न भएको छ ।  

नेफ्स्कून तालिम केन्द्रका प्राचार्य गणेशप्रसाद तिमल्सिना र कञ्चनपुर फिल्ड कार्यालय कञ्चनपुरका प्रमुख बिष्णु जोशीको प्रशिक्षणमा पुस २४ र २५ गते सञ्चालित कार्यशाला गोष्ठीमा रणनीतिक व्यावसायिक योजनाको महत्व, योजना निर्माणको प्रक्रिया, तौरतरिकाका आदि विषयमा व्यावहारिक र उदाहरण सहितको प्रशिक्षण गरिएको थियो । संस्थाबाट सहभागीहरुलाई कसरी महत्वाकांक्षी नबनी वस्तुगत आधारहरुको बिशिष्ट विश्लेषण सहित योजना निर्माण गर्ने, योजना निर्माण गर्दा संस्थाको अबाकस बिश्लेषण कसरी गर्ने सम्बन्धमा निक्कै प्रभावकारी रुपमा प्रशिक्षित गरिएको प्रतिक्रिया प्राप्त भएको छ । सहभागीहरुले यस प्रकारको मौका र प्राविधिक सहयोग एवम् सहजिकरणका लागि नेफ्स्कूनलाई बिशेष धन्यवाद समेत दिएका छन् ।

उनीहरुले यो प्रशिक्षण अवसरबाट प्राप्त उर्जाले संस्थालाई थप सबल बनाउन सहयोग पुर्याउने धारणा राखेका छन् ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप