जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा कोइराला
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा कोइराला

काठमाडौं । जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा सावित्रा कोइराला निर्वाचित हुनुभएको छ । पौष ३ गते शनिबार सम्पन्न संघको ४७ औं बार्षिक साधारण सभामा भएको निर्वाचनको अन्तिम मत परिणाम अनुसार कोइराला निर्वाचित हुनुभएको हो । कुल १ सय ९८ मत सहित उहाँ अध्यक्ष निर्वाचित हुनुभएको हो भने उहाँका निकटम प्रतिद्धन्दी बलराम गौतमले ७८ र धर्मराज अर्यालले ३६ मत प्राप्त गर्नुभएको थियो । १० मत बदर भएको थियो ।  कोइराला नवसिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि हुनुहुन्छ ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा छविलाल लामिछाने, महिला उपाध्यक्षमा अम्बिका गौतम, महासचिवमा दिपकराज बाँस्तोला, कोषाध्यक्षमा नबराज बराल निर्वाचित हुनुभएको छ । विषयगत जिल्ला संघहरुको तर्फबाट कफी सहकारी संघका प्रतिनिधि आनन्द सुबेदी निबिैरोध निर्वाचित हुनुभएको छ भने राष्ट्रिय प्रतिनिधिमा दिपक प्रकाश आचार्य निर्वाचित हुनुभएको छ ।

सोही संघकी पूर्व अध्यक्ष प्रदेश सांसद प्रभा कोइरालालाई पछि पार्दै आचार्य अत्यधिक मतले निर्वाचित हुनुभएको हो । आचार्यले २१४ मत प्राप्त गर्नुभएको थियो भने कोइरालाको पोल्टोमा ८६ मत प्राप्त भएको थियो । त्यसैगरी संचालक समिति सदस्यमा खेमबहादुर गुरुङ निर्वाचित हुनभुएको छ भने महिला सदस्यमा कौशिला गुरुङ, बिना लोहनी, मैना देवी रावत र चन्द्र कुमारी पराजुली निर्वाचित हुनुभएको छ ।

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

५ घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

६ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप