चितवनमा नेफ्स्कून अभिमुखीकरण कार्यक्रम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवनमा नेफ्स्कून अभिमुखीकरण कार्यक्रम

चितवन । नेफ्स्कून फिल्ड कार्यालय चितवनको आयोजनामा  आज नेफ्स्कून अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।  नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले अध्यक्षता गर्नुभएको कार्यक्रममा संघकी सञ्चालक विद्या कोइराला,  जिल्ला सहकारी सघंका सञ्चालक सुशिला उप्रेती, जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड चितवनका सञ्चालक ऋतु गिरी लगायतका अतिथिको उपस्थिति थियो ।  

कार्यक्रममा पूर्वी चितवन  क्षेत्रका विभिन्न साकोसका सञ्चालक तथा व्यवस्थापन प्रतिनिधि गरी ५३ जनाको उपस्थिति थियो । कार्यक्रममा नेफ्स्कून उपाध्यक्ष  शान्ति अधिकारीले नेफ्स्कूनको भूमिका तथा सेवा व्यवसाय, साकोस अभियान, स्तरीकरण कार्यक्रम, सञ्जाल सम्बन्ध र महत्व आदिका बारेमा धारणा राख्नुभएको थियो । कार्यक्रममा नेफ्स्कूनकी सञ्चालक सदस्य विद्या कोइरालाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा नेफ्स्कूनको सेवा बारेमा संघका कार्यक्रम अधिकृत सुरज चालिसेले प्रस्तुतिकरण गर्नु भएको थियो । कार्यक्रम सञ्चालन नेफ्स्कूनकी  फिल्ड कार्यक्रम अधिकृत यमकला सुबेदीले गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१४ घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१५ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१४ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप