सदस्य सम्बन्ध तथा बजारीकरण क्षमता विकास तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
 सदस्य सम्बन्ध तथा बजारीकरण क्षमता विकास तालिम सम्पन्न

बाँक । जिल्लामा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरुलाई लक्षित गरी जिल्ला बचत संघ बाँकेको आयोजना  र नेफ्स्कूनको प्राबिधिक सहकार्य मा दुई दिवसीय सदस्य सम्बन्ध तथा बजारीकरण क्षमता विकास तालिम माघ १० गते नेपालगञ्जमा सम्पन्न भएको छ । 

बचत तथा ऋण जिल्ला सहकारी संघ लि बाँके का अध्यक्ष प्रकास ज्ञवालीको अध्यक्षता र नेफ्स्कून ब्यवस्थापन उप–समिति सदस्य विष्णु बहादुर रिमालको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन सत्र समापन भएको थियो । उक्त सत्रमा ब्यवस्थापन उप–समिति सदस्यहरु, मनोचिकित्सक छविलाल अधिकारी र जिल्लाका ३० ओटा साकोसहरुबाट ३८ जनाको सहभागिता रहेको थियो ।  
 
प्रमुख अतिथि रिमालले अहिलेको विष्म परिवेशमा प्राम्भिक साकोहरुमा फ्रन्ट लाईनमा काम गर्ने कर्मचारीहरुलाई अहिलेको प्रतिस्पर्धात्मक बजारसँगको विद्यमान चुनौति र यसको सामना शक्ति विकासमा लाग्न अनुरोध गर्नुभयो । साथै साकोसलाई सम्भावित जोखिमबाट जोगाउन सुशासनमा रहेर संस्था सञ्चालन गर्नुपर्ने, तरलता ब्यवस्थापनसँग संस्थाको ख्याति, सञ्चालक तथा ब्यवस्थापनको भविष्य, सदस्यको बचतको सुरक्षा, सहकारी अभियानको प्रतिष्ठा लगायतका विषय जोडिएको हुदाँ यी विषयहरुमा बजार प्रतिनिधिहरुले विषेश ध्यानदिनुपर्ने बताउँदै सक्षमता अभिवृद्धि गर्न र सदस्यमैत्री सेवा प्रवाहका लागि साकोसको सहकार्य र ऐक्यबद्धता गतिशील हुन आवश्यक रहेको बताउनुभयो ।

तालिम सहजिकरण संघका बरिष्ठ अधिकृत दिपक प्रसाद ढुंगाना र कार्यक्रम सञ्चालन तथा व्यवस्थापन बचत संघका सचिव प्रेम बहादुर शाहले गर्नुभएको थियो ।
 
भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप