चितवनमा भाखा नाघेको ऋण एवं ऋणको कानुनी पक्षसम्बन्धि तालिम शुरु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवनमा भाखा नाघेको ऋण एवं ऋणको कानुनी पक्षसम्बन्धि तालिम शुरु

चितवन । चितवन बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. को आयोजनामा जिल्ला संघ साझेदारी  कार्यक्रम अन्तर्गत  भाखा नाघेको ऋण एवं ऋणको कानुनी पक्षसम्बन्धि २ दिने तालिम आज शुरु भएको छ । चितवन जिल्ला सहकारी संघको सभाहलमा आयोजित तालिमका अध्यक्ष एवम्  चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष हरिचन्द सुुबेदीले ब्यानर बाचन गरेर तालिम उद्घाटन गर्नुभएको थियो । उहाँले सहकारीको जननी चितवन भएको बताउँदै यसको साख जोगाउन पनि चितवनका सहकारीहरुको बिशेष भूमिका हुने बताउनुभयो । त्यसका लागि सहकारी संस्थाले ऋण कसरी भाखा नाघ्छ, ऋण लगानी प्रक्रिया, सहकारीमा गुणस्तर वृद्धि, सुशासन, प्रविधि मैत्री साकोस, नगद एवम् शाखा रहित कारोबारको तयारी, सहकारी एकिकरण, अन्तर सहकारी समन्वय, दिगो र सबल साकोसको लागि ऐक्यबद्धतामा जोड दिनुभएको थियो ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लि का सदस्य मिन प्रसाद सुुबेदी, तालिम तथा शिक्षा समिति सदस्य हरिकृष्ण चापागाई चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि  की व्यवस्थापक अनिता न्यौपाने लगायतका अतिथि सहभागी कार्यक्रममा स्वागत मन्तव्य राख्दै शिक्षा तथा तालिम उपसमिति सदस्य चापागाईले तालिमका सहभागीहरुले सक्रियता साथ ऋण असुलीका प्रक्रियाका विषयमा जानकारी लिनु अत्यन्त आवश्यक भएकोमा जोड दिनुभयो । नेफ्स्कूनको प्राविधिक सहयोग रहेको उक्त तालिमको सहजिकरण संघका तालिम अधिकृत सुमनराज घिमिरेले गर्नुभएको छ । ४० संस्थाका ४६ जना सहभागी तालिमको उद्घाटन कार्यक्रम पुरुषोत्तम ढकालले सञ्चालन गर्नुभएको थियो ।
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप