नेफ्स्कूनको अर्धवार्षिक समिक्षा एवम् उपसमितिहरूको क्षमता विकास गोष्ठी शुरु 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको अर्धवार्षिक समिक्षा एवम् उपसमितिहरूको क्षमता विकास गोष्ठी शुरु 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनको अर्धबार्षिक समिक्षा तथा फिल्ड उपसमिति सदस्यहरुको क्षमता विकास गोष्ठी आजबाट शुरु भएको छ । जिल्लागत रुपमा विभिन्न चरणमा सञ्चालित अर्धबार्षिक समिक्षा एवम् क्षमता विकास गोष्ठी पहिलो चरणमा आज मकवानपुरबाट शुरु भएको हो । आजको गोष्ठीमा नेफ्स्कूनका झापा, सुनसरी, जनकपुर, सर्लाही, पर्सा र मकवानपुर फिल्ड कार्यालयको समिक्षा बैठक साथै सम्बन्धित फिल्ड उपसमिति सदस्यहरुको क्षमता विकास कार्यक्रम सञ्चालन भइरहेको छ। कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, उपाध्यक्ष शान्ति अधिकारी, कोषाध्यक्ष दिपक पनेरु, सञ्चालक गोमा नेपाल, घनश्याम अधिकारी, विद्या कोइराला, नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, विभागीय प्रमुखहरु क्रमश दुर्गा प्रसाद ढकाल, राधेश्याम श्रेष्ठ लगायत फिल्ड व्यवस्थापन उपसमिति सदस्यहरु र सम्बन्धित कर्मचारीहरुको उपस्थिति रहेको छ । 

अर्धबार्षिक समिक्षा तथा उपसमिति सदस्यहरुको क्षमता विकास गोष्ठी भोलि चितवनमा, माघ १५ गते नेपालगञ्जमा र माघ १८ गते काठमाडौंमा सञ्चालन हुँदैछ । 
 
भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५१ दिन अगाडि

पाठकबाट थप