चितवनमा भाखा नाघेको ऋण एवम् कानुनी पक्षसम्बन्धी तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवनमा भाखा नाघेको ऋण एवम् कानुनी पक्षसम्बन्धी तालिम सम्पन्न

चितवन । चितवन बचत तथा ऋण  सहकारी संघ लि. को आयोजनामा जिल्ला संघ साझेदारी  कार्यक्रम अन्तर्गत भाखा नाघेको ऋण एवं ऋणको कानुनी पक्षसम्बन्धि २ दिने तालिम आज सम्पन्न भएको छ । चितवन जिल्ला सहकारी संघको सभाहलमा आयोजित तालिमको समापन समारोहको अध्यक्षता चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि का अध्यक्ष हरिचन्द सुुबेदीले गर्नु भएको थियो भने प्रमुख व्यक्तित्व नेफ्स्कूनकी संचालक चितवन बचत संघकी उपाध्यक्ष तथा तालिम तथा शिक्षा उपसमिति संयोजक विद्या कोईराला हुनुहुन्थ्यो । प्रमुख व्यक्तित्व कोइरालाले सहकारीलाई सूसुचित गराउन नेफ्स्कून र चितवन बचत संघ सदैव तत्पर रहेको बताउनु भयो साथै तालिममा सिकेका कुरालाई संस्था लगेर कार्यान्वयन नगरे सम्म त्यसको औचित्य नहुने बताउनुभयो ।

नेफ्स्कून र जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत यो तालिम आयोजना गरिएको हो । नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरेले सहजिकरण गर्नुभएको तालिमको चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष हरिचन्द सुुबेदीले ब्यानर बाचन गरेर उद्घाटन गर्नुभएको थियो । उहाँले सहकारीको जननी चितवन भएको बताउँदै यसको साख जोगाउन पनि चितवनका सहकारीहरुको बिशेष भूमिका हुने बताउनुभएको थियो । 

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लि का सदस्य मिन प्रसाद सुुबेदी, तालिम तथा शिक्षा समिति सदस्य हरिकृष्ण चापागाई चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि  की व्यवस्थापक अनिता न्यौपाने लगायतका अतिथि सहभागी हुनुहुन्थ्यो । तालिममा ४० संस्थाका ४६ जनाको सहभागिता थियो । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२० घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप