चितवनमा पाचौं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चितवनमा पाचौं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

चितवन । पुष्पाञ्जली बचत तथा ऋण सहकारी संस्था लि. भरतपुर–१, नारायणगढ, चितवनको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम नारायणी क्लस्टर दोस्रो समुहको पाँचौ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला कार्यक्रम २०७७ माघ १२ गते भरतपुर–१०, स्थित सगुन पार्टी प्यालेसमा संस्थाका अध्यक्ष श्रवण रेग्मीको सभापतित्व, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. का सञ्चालक तेजेन्द्र बहादुर खड्काको प्रमुख आतिथ्यता र चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष हरिशनन्द्र सुवेदीको आतिथ्यतामा उक्त क्लस्टरमा आवद्ध ११ वटा साकोसका प्रोबेशन कार्यदल प्रतिनिधि तथा व्यवस्थापकहरुको सहभगितामा एवं आयोजक संस्था पुष्पाञ्जली साकोसका सञ्चालक तथा पुर्व अध्यक्षहरु, शेयर सदस्यहरु तथा नेफ्स्कून नारायणगढ फिल्ड इन्चार्ज यमकला पौडेलको उपस्थितिमा नेफ्स्कूनका कार्यक्रम अधिकृत विदुर खड्काको सहजिकरणमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१३ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१४ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१३ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१४ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप