नेफ्स्कूनको अर्धवार्षिक समीक्षा गोष्ठी आज चितवनमा 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको अर्धवार्षिक समीक्षा गोष्ठी आज चितवनमा 

काठमाडौं । माघ  १२ गते मकवानपुर बाट शुरु भएको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनको अर्धबार्षिक समिक्षा तथा फिल्ड उपसमिति सदस्यहरुको क्षमता विकास गोष्ठी  अन्तर्गत आज चितवनमा कार्यक्रम भएको छ । जिल्लागत रुपमा विभिन्न चरणमा सञ्चालित अर्धबार्षिक समिक्षा एवम् क्षमता विकास गोष्ठी दोस्रो चरणमा आज चितवनमा सम्पन्न भएको हो । आजको गोष्ठीमा नेफ्स्कूनका चितवन, बुटवल, पोखरा, धादिगंबेसी र लमजुङ फिल्ड कार्यालयहरुको समिक्षा बैठक साथै सम्बन्धित फिल्ड उपसमिति सदस्यहरुको क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, उपाध्यक्ष शान्ति अधिकारी, कोषाध्यक्ष दिपक पनेरु, सञ्चालक कमलादेवी गिरी, , विद्या कोइराला, नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, विभागीय प्रमुखहरु क्रमश दुर्गा प्रसाद ढकाल, राधेश्याम श्रेष्ठ लगायत फिल्ड व्यवस्थापन उपसमिति सदस्यहरु र सम्बन्धित कर्मचारीहरुको उपस्थिति रहेको छ ।

कार्यक्रममा  अध्यक्षता नेफ्स्कुन उपाध्यक्ष  श्री शान्ति अधिकारी ले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता नेफ्स्कुन अध्यक्ष परितोष पौड्यालको रहेको थियो। कार्यक्रममा  नेफ्स्कुन अध्यक्ष परितोष पौड्यालले सघंको ध्येय ,परिकल्पना ,उदेश्य ,रणनीति र आगामी कार्यदिशा सम्बन्धी जानकारी गराउनु भएको थियो । अर्धबार्षिक समिक्षा तथा उपसमिति सदस्यहरुको क्षमता विकास गोष्ठी  माघ १५ गते नेपालगञ्जमा र मा १८ गते काठमाडौंमा सञ्चालन हुँदैछ ।
 
भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१० घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

११ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१० घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

११ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप