चन्द्रनिगाहपुरमा आधारशिला कार्यक्रम अन्तर्गत सहकारी सचेतना कार्यक्रम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चन्द्रनिगाहपुरमा आधारशिला कार्यक्रम अन्तर्गत सहकारी सचेतना कार्यक्रम

चन्द्रनिगाहपुर, रौतहट । नेफ्स्कूनले रौतहटको चन्द्रपुर नगरपालिकासँगको सहकार्यमा आज चन्द्रनिगाहपुरमा आधारशिला कार्यक्रम अन्तर्गत सहकारी सचेतना कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको अध्यक्षता चन्द्रपुर नगरपालिका अन्तर्गत आर्थिक विकास समितिका संयोजक दुर्गा आचार्यले गर्नुभएको थियो भने प्रमुख अतिथि जिल्ला बचत संघ रौतहटकी अध्यक्ष देवकी नेपाल हुनुहुन्थ्यो । यसैगरी कार्यक्रममा चन्द्रपुर नपा सहकारी विभाग हेर्ने चन्द्रकला बराल, नेफ्स्कून सर्लाही फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य विभू पोखरेल लगायत स्थानीय ४५ सहकारी संस्थाका सञ्चालक समिति एवम् व्यवस्थापनका अधिकारीहरुको सहभागिता थियो ।

कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ अधिकृत नवीनराज दाहालले आधारशिला कार्यक्रमको औचित्य र सम्भावना एवम् सहकारीहरुको विकासमा स्थानीय निकायहरुको भूमकिाका बारेमा प्रस्तुति गर्नुभएको थियो भने नेफ्स्कून सर्लाही फिल्ड कार्यालय इन्चार्ज राजेन्द्र ढकाल एवम् अनुगमन अधिकृत शौभाग्य भट्टराईले सहजिकरण सहयोग गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप