धरानको झरना साकोस एक्सेस् कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
धरानको झरना साकोस एक्सेस् कार्यक्रममा आबद्ध

सुनसरी । धरानस्थित झरना बचत तथा ऋण सहकारी संस्था लि. नेफ्स्कूनले एशियाली ऋण महासंघको सहयोगमा सञ्चालन गरेको साकोसहरुको गुणस्तर सुनिश्चितता सम्बन्धी अन्तर्राष्टिय प्रमाणीकरण कार्यक्रम एक्सेस् मा आबद्ध भएको छ । उक्त सम्बन्धमा नेफ्स्कून र साकोसबीच सम्झौता भएको छ । संस्थाको कार्यालयमा माघ २३ गते आयोजित कार्यक्रममा सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हो । संस्थाका व्यवस्थापक सन्दिप मगरले धरान उपमहानगरपालिका भर कार्यक्षेत्र रहेको साकोसलाई वित्तीय रुपमा सबल, सक्षम, विश्वसनीय र दिगो बनाउँदै सदस्यहरुको पहिलो रोजाईको सहकारी संस्था बनाउन एक्सेस् कार्यक्रममा आबद्ध भएको जानकारी गराउनुभयो । संस्थालाई नीति, विधि र प्रविधिमा उत्कृष्ट बनाउन एक्सेस् कार्यक्रममा सहभागी भएको उहाँको भनाई थियो । 

२०६८ साल जेठ १९ गते स्थापित झरना साकोसमा हाल १६ सय ५७ सेयर सदस्य छन् भने २ करोड ७८ लाख सेयर पुँजी रहेको छ । ४४ करोड ऋण लगानी गरेको संस्थाको निक्षेप ४९ करोड रहेको व्यवस्थापक मगरले बताउनुभयो । साकोसमा हाल २० जना कर्मचारी कार्यरत छन् । विगतमा भएका कमीकमजोरीलाई सुधार गर्दै स्थापित मानकहरुको आधारमा संस्था सञ्चालन गर्नु आजको आवश्यकता भएकाले नेफ्स्कूनले सञ्चालन गरेको प्रतिष्ठित प्रमाणीकरण कार्यक्रममा सहभागी भएको उहाँले उल्लेख गर्नुभयो ।

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

८ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२३ घण्टा अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१३ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप