धादिङमा भाखा नाघेको ऋण व्यवस्थापन तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
धादिङमा भाखा नाघेको ऋण व्यवस्थापन तालिम सम्पन्न

धादिङ । धादिङ जिल्लाका सहकारी संस्थाहरुको लागि २ दिने भाखा नाघेको ऋण व्यवस्थापन तालिम सञ्चालन गरिएको छ । धादिङ बचत तथा ऋण सहकारी संघ लि.को आयोजना र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोगमा माघ २४ र २५ गते सञ्चालित तालिममा जिल्लाका सहकारी संस्थाका २० जनाको सहभागिता थियो । 

तालिममा सहकारी संस्थाले प्रवाह गर्ने ऋणको गुणस्तर, ऋण लगानी प्रक्रिया, ऋणको भाखा नाघ्नुको कारणहरु, ऋण लगानी र असुली सम्बन्धी प्रचलित कानुनी व्यवस्था, ऋण असुली प्रकृया, संस्थाले ऋण व्यवस्थापनमा ध्यान दिनु पर्ने कुराहरु जस्ता विषयमा सहभागिहरुलाई जानकारी गरिएको थियो । तालिममा सहकारी संस्थाका व्यवस्थापकहरु, ऋण अधिकृतहरु, ऋण उपसमितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो । तालिमको सहजिकरण बचत संघका व्यवस्थापक गोकर्ण दुवाडीले गर्नुभएको थियो । 

कोभिड १९ का कारण सहकारी संस्थाहरुमा भाखा नाघेको ऋण बढ्दै गएकाले संस्थाहरु जोखिममा पर्ने सम्भावना भएकाले भाखा नाघेको ऋण असुलीमा सहयोग गर्न तालिम आयोजना गरिएको नेफ्स्कुन फिल्ड कार्यालय व्यवस्थापन समितिका सदस्य एवं बचत संघ धादिङका सचिव तुलसी प्रसाद अधिकारीले बताउनु भयो । 

भर्खरै
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

३ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१२ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

पाठकबाट थप