महिला प्रयास साकोसको सहकारी शिक्षा शिविर
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
महिला प्रयास साकोसको सहकारी शिक्षा शिविर

काठमाडौं । धुम्बाराहीस्थित महिला प्रयास बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा आज सहकारी शिक्षा शिविर सञ्चालन गरिएको छ । संस्थामा आबद्ध एवम् सम्भावित सदस्यहरुलाई सहकारी सम्बन्धी आधारभूत शिक्षा प्रदान गर्ने उद्देश्यका साथ सञ्चालित शिक्षा शिविरमा करिब ८० जनाको सक्रिय सहभागिता रहेको थियो । संस्थाका सदस्य एवम् सम्भावित सदस्यहरुलाई सहकारी एवम् बचत तथा ऋण सहकारी सञ्चालनका आधारभूत विषयहरुमा जानकारी प्रदान गर्ने उद्देश्यका साथ आयोजित शिविरमा महिला प्रयास साकोसकी अध्यक्ष एवम् कास्कूनकी सञ्चालक विनिता अधिकारीले प्रस्तुति सहित सहिजकरण गर्नुभएको थियो ।

संस्थाले प्रत्येक वर्ष सदस्यहरुलाई सहकारी शिक्षा शिविर मार्फत शिक्षा प्रदान गर्दै आएको छ । आजको सहकारी शिक्षा शिविरको प्रमुख अतिथि कपनका समाजसेवी मिठाराम थापा हुनुहुन्थ्यो । कपनमा आयोजित उक्त शिविरका प्रमुख अतिथि स्थानीय समाजसेवी एवम् पूर्व गाविस अध्यक्ष थापा रहुनभएको हो । महिला प्रयासको सेवा केन्द्र कपनमा अवस्थित छ । संस्थाकी अध्यक्ष अधिकारीले शिक्षित सदस्यहरु भएमा मात्रै सहकारी सफल हुने आधारभूत मान्यतालाई महिला प्रयासले आत्मसात गर्दै तालिम र शिक्षामा बिशेष जोड दिदैं आएको साकोस आवाजलाई बताउनुभयो । एशियाली ऋण महासंघकी प्रमुख कार्यकारी अधिकृत लेनीले पनि विगतमा अकूको साधारण सभालाई सम्बोधन गर्दै बचत ऋण सहकारीहरुमा शिक्षित सदस्य हुनु भनेको सुरक्षित साकोस हुनु सरह भएको उल्लेख गर्नुभएको थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप