सामूहिक विकास साकोस सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम (CUDCC) सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सामूहिक विकास साकोस सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम (CUDCC) सम्पन्न 

काठमाडौं । नेफ्स्कूनको प्राविधिक सहजीकरणमा सामूहिक विकास साकोस, रुपन्देही को सञ्चालकहरुको क्षमता अभिबृद्धि तालिम (CUDCC) आज सम्पन्न भएको छ । फागुन ४ गतेदेखि पोखरामा सञ्चालित ४ दिवसीय उक्त तालिममा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति एवम् व्यवस्थापनबाट गरी २२ जनाको सहभागिता रहेको थियो । तालिम सहजीकरण नेफ्स्कूनका प्राचार्य गणेश प्रसाद तिमल्सिना र बल्लभ तिमल्सिनाले गर्नुभएको थियो । तालिम समापनका क्रममा संस्थाका सल्लाहकार एवम् लुम्बिनी प्रदेश वचत ऋण सहकारी संघका अध्यक्ष कृष्ण नेपाल सहभागी हुनुभएको थियो । 

तालिम समापनका क्रममा बोल्दै संस्थाका अध्यक्ष सुरेन्द्र कुमार वर्माले तालिम प्रभावकारी रहेको र संस्थाको संस्थागत विकासका लागि अझै धेरै काम गर्न बाँकि रहेको हुँदा तालिममा सिकेका कुराहरुलाई हुवहु कार्यान्वयन गर्न प्रतिबद्ध रहँदै नेफ्स्कूनसँगको सहकार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी तालिममा अन्य सहभागीहरुले पनि संस्थाको जोखिम व्यवस्थापनमा तालिम उपलब्धिमुलक रहेको विचार व्यक्त गर्नुभयो । 

सामुहिक विकास साकोस नेफ्स्कूनद्वारा प्रवर्द्धित गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोबेसन ब्राण्ड प्राप्त गर्न सफल र एशियाली स्तरको गुणस्तर प्रमाणीकरण कार्यक्रम एक्सेस मा पनि आबद्ध छ ।

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

५ घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

६ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप