मोरङ र सुनसरीका साकोस बीच नविनतम सिकाइ आदानप्रदान 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मोरङ र सुनसरीका साकोस बीच नविनतम सिकाइ आदानप्रदान 

मोरङ । प्रदेश नं. १ का दुई जिल्ला–मोरङ र सुनसरीमा सञ्चालित ७ वटा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवम् व्यवस्थापकहरू बीच नविनतम् सिकाई आदानप्रदान सम्बन्धी कार्यशाला गोष्ठी फागुन १४ गते शुक्रबार सम्पन्न भएको छ । 

कार्यक्रमका प्रमुख व्यक्ति नेफ्स्कून संचालक गोमा नेपालले साकोसहरुबीचको नविनतम सिकाई आदानप्रदानले संस्थाको ब्यवसायिक योजना तैयारी र डिजिटल प्रविधि प्रयोग मार्फत साकोसले स्तरिकरणमा फड्को मार्न सकिने सम्भावना रहेको बताउनुभयो । 

कञ्चनजंघा साकोसको आयोजनामा जिल्लाका प्रगति, जनएकता, जनकल्याण, जनचाहना, सेवा र शुभलाभ साकोसका व्यवस्थापकहरू बीच सहकारीका नविनतम सिकाईका सम्बन्धमा नेफ्स्कूनद्वारा सहजीकरण गरिएको थियो । नेफ्स्कूनका कार्यक्रम अधिकृत मुकेश दाहालले सहकारी एकीकरण, सेवाकेन्द्र सञ्चालन, ऋणको विविधिकरण, सम्पत्ति शुद्धीकरण, भाखा नाघेको ऋण व्यवस्थापन लगायतका विषयवस्तुहरुको प्रक्रियागत चरणहरुको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । 
प्रोबेसन कार्यक्रममा आबद्ध सातवटा साकोसका अध्यक्ष, व्यवस्थापक, प्रोबेसन कार्यदल संयोजक सहित २४ जनाको उपस्थिति थियो । कार्यक्रममा साकोस व्यवस्थापकहरुले तयार पार्नुभएको वित्तीय प्रतिवेदनको आधारमा वित्तीय विश्लेषण गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप