धनबर्षा साकोसमा सहकारी सञ्चालन सम्बन्धी अभिमुखीकरण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
धनबर्षा साकोसमा सहकारी सञ्चालन सम्बन्धी अभिमुखीकरण 

रुपन्देही । बुटवल उपमहानगरपालिका–२ स्थित धनवर्षा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति, उपसमिति एवम् कर्मचारीहरुका लागि सहकारी सञ्चालन सम्बन्धी एक दिवसीय अभिमुखीकरण फागुन १३ गते सञ्चालन भएको छ । नेफ्स्कूनको प्राविधिक सहजीकरणमा सम्पन्न अभिमुखीकरणमा सहभागी २७ जना साकोस प्रतिनिधिहरुले कार्यक्रमबाट संस्था सञ्चालन सम्बन्धी नविनतम ज्ञान, सीप हाँसिल भएको र यसबाट प्राप्त ज्ञान संस्थाको गुणस्तरीय विकासका लागि कार्यान्वयनको चरणमा उपायोग गरिने बताएका थिए । संस्था साकोस गुणस्तर सुनिश्चितता को कार्यक्रम प्रोबेसनमा छिट्टै सहभागी बन्ने प्रतिबद्धता सहभागीहरुले व्यक्त गर्नुभएको थियो । कार्यक्रम सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमलराज अधिकारीले गर्नुभएको थियो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप