ओकूको प्रमुख कार्यकारी अधिकृतमा पहिलो पटक महिला; ला बोर्डे नियुक्त
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ओकूको प्रमुख कार्यकारी अधिकृतमा पहिलो पटक महिला; ला बोर्डे नियुक्त

विश्व ऋण परिषद् (ओकू) को प्रमुख कार्यकारी अधिकृतमा एलिसा म्याक्कार्टर लाबोर्डे नियुक्त हुनुभएको छ । ओकू व्यवस्थापन प्रमुखको नियुक्तिका लागि भएको लामो प्रक्रियापछि ओकू सञ्चालक समितिको एकमतले ला बोर्डेलाई प्रेजिडेन्ट सिइओ नियुक्त गर्ने निर्णय गरेको हो । उहाँको नियुक्तिसँगै पहिलो पटक ओकू व्यवस्थापनले महिला नेतृत्व पाएको छ । नवनियुक्त प्रमुख कार्यकारी अधिकृतसँग वित्तीय समावेशीता तथा सहकारी लघुवित्तका क्षेत्रमा काम गरेको अनुभव छ । ला बोर्डेको नियुक्तिसँगै बचत तथा ऋण सहकारीहरुको विश्व र एसिया प्रशान्त क्षेत्रीय सञ्जाल क्रमश ओकू र आक्कूको व्यवस्थापन प्रमुखको जिम्मेवारी महिलाको काँधमा पुगेको छ ।

ला बोर्डेसँग फ्रान्स, बेनिन, अर्मेनिया, टर्की तथा जिम्बाबेमा बसेर काम गरेको अनुभव छ भने विश्वका ७० मुलुकको बचत ऋण सहकारी संघ संस्थाहरुको भ्रमण अनुभव रहेको छ । उहाँले २ वटा पुस्तक समेत प्रकाशन गर्नुभएको छ भने वित्तीय समावेशिता तथा आर्थिक विकासका क्षेत्रमा विभिन्न प्राज्ञिक प्रकाशनहरु गर्नुभएको छ । उहाँ पति र ३ सन्तानसहित राजधानी वासिङन बाहिर बस्दै आउनुभएको छ । ओकूका वर्तमान प्रमुख कार्यकारी अधिकृत ब्रायन बाञ्चले आगामी महिना अर्थात् जुलाईदेखि पदबाट अवकाश लिदैं हुनुहुन्छ । उहाँले समयावधिको करिब १ महिनाअघि नै ओकू सञ्चालक समितिले नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । ब्रायनले औपचारिक अवकाश लिएपछि लाबोर्डेले कार्यभार सम्हाल्नुहुनेछ ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप