सामूहिक साकोसको वार्षिक नीति तथा कार्यक्रम र बजेट गोष्ठी सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सामूहिक साकोसको वार्षिक नीति तथा कार्यक्रम र बजेट गोष्ठी सम्पन्न 

भक्तपुर । सामूहिक साकोस भक्तपुरले आ.व. २०७८।७९ का लागि वार्षिक नीति तथा कार्यक्रम र अनुमानित बजेट तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थाको पञ्च वर्षिय रणनीतिक व्यवसायिक योजनाको अधारमा आगामी आ.व. २०७८।०७९ मा रु. १९ करोडले बृद्धि गरी कुल कारोबार रु. ८५ करोड पुर्याउने लक्ष्य तय गरेको छ । कार्यक्रममा सहभागी सबैलाई उपाध्यक्ष राजाभाई भेलेले स्वागत गर्नुभएको थियो भने कोषाध्यक्ष आशोकरत्न शाक्य र व्यवस्थापक कविन्द्र धौवन्जारले वार्षिक नीति तथा कार्यक्रम र अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो ।

लेखा सुपरिवेक्षण समिति संयोजक नित्यनाथ श्रेष्ठ र पूर्व अध्यक्ष राजेश वहादुर श्रेष्ठ लगायत उपस्थित सबै जनाले बजेट सफलता पूर्वक कार्यान्वयन गर्नको लागि सल्लाह सुझाव दिनुभएको थियो । अन्तमा समीक्षात्मक रुपमा आफ्नो राय सहित अध्यक्षवाट वार्षिक नीति तथा कार्यक्रम र अनुमानित बजेट पञ्चवर्षिय रणनीतिक व्यवसायिक योजनाको  आधार तयारमा गर्नुपर्ने कुरामा जोड दिदैं बजेट कार्यान्वयनमा सम्बन्धित सबैपक्षबाट सहयोगको लागि अनुरोध गर्नुभयो । संस्थाका सचिव कृष्णहरि सैंजुले संचालन गरेको उक्त कार्यक्रममा संस्थाका संचालक समिति, लेखा सुपरिवेक्षण समिति, पूर्व अध्यक्ष र उच्च व्यवस्थापनका कर्मचारीहरु समेत गरी २१ जनाको  सहभागिता थियो ।
 
भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१९ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

१ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१३ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

पाठकबाट थप