श्रीलंकाली राष्ट्रपतिद्वारा २१ सहकारीलाई स्वर्ण सम्मान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
श्रीलंकाली राष्ट्रपतिद्वारा २१ सहकारीलाई स्वर्ण सम्मान

एजेन्सी । ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको मेसो पारेर श्रीलंकाली सहकारी अभियानले हिजो अर्थात् जुलाई ५ मा राष्ट्रपति नन्दसेना गोटाबाया राजापाक्षेको उपस्थितिमा एक भव्य कार्यक्रम आयोजना गरि मनाएको छ । कोभिड प्रतिकुलताकाबीच पनि स्वास्थ्य मापदण्ड पालना गरी ३० जनाको सहभागितामा राष्ट्रपति कार्यालयको सचिवालयमा भौतिक कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा राष्ट्रपति राजापाक्षेले २१ सहकारीलाई स्वर्ण सम्मान प्रदान गर्नुभएको थियो । देशभरिका सहकारीहरुमध्ये सेवा, उत्पादन, सदस्य सन्तुष्टि आदि विभिन्न पक्षमा उत्कृष्ट कार्य गर्ने सहकारी संस्थाहरुलाई उहाँले सम्मानित गर्नुभएको हो । कार्यक्रममा व्यापार मन्त्री, सबै प्रान्तीय गर्भनरहरु लगायत सहकारी क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो । स्वर्ण सम्मान प्राप्त गर्ने सहकारीहरुमा बचत तथा ऋण, स्वास्थ्य, कृषि, उत्पादन तथा सेवा, चिया, नरिवल, माछा,  शिक्षा, लघुवित्त, आदि सहकारीहरु सम्मानित भएका हुन् । श्रीलंकाको सहकारी अभियानको विकास र प्रवर्धनमा समर्पित सहकारीहरुलाई सम्मान कार्यक्रममा राष्ट्रपतिको सहभागिताले त्यहाँको सहकारी अभियानमा राज्य प्रमुखको साथ, सहयोग र उत्प्रेरणा रहेको पुष्टि हुन्छ ।

भर्खरै
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप