काठमाडौं । प्रदेश नं १ सहकारी रजिष्ट्रार कार्यालयले प्रदेशभरका सहकारी संघहरुसँग भौतिक अन्तरक्रिया गर्ने भएको छ । रजिष्ट्रार कार्यालयले एक सूचना जारी गरी यही असार २८ गते सोमबार छलफलको कार्यक्रम राखेको छ । बिहान ११ बजेदेखि २ बजेसम्म चल्ने कार्यालयमा संघहरुले चालु आर्थिक वर्षभरि गरेका गतिविधिहरुको समीक्षा सहित भावी योजनाका बारेमा छलफल हुने जनाइएको छ ।
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
११ दिन अगाडि
१२ दिन अगाडि
३ दिन अगाडि
२९ दिन अगाडि
१८ दिन अगाडि
१९ दिन अगाडि
२१ दिन अगाडि
२१ दिन अगाडि
२१ दिन अगाडि
३४ दिन अगाडि