सिवाईसी साकोसले ८ प्रतिशत ब्याजदरमै ऋण लगानी गर्ने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिवाईसी साकोसले ८ प्रतिशत ब्याजदरमै ऋण लगानी गर्ने

बागलुङ ।  सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले ८ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने भएको छ । संस्थाले बुधबार सूचना जारी गर्दै कोभिड सिर्जित बन्दाबन्दीले सदस्यहरुलाई ब्यापार व्यवसायमा परेको असर न्यूनिकरण गर्न ८ प्रतिशत ब्याजदर मै कर्जा लगानी गर्ने भएको हो । संस्थाले कृषि, उद्योग, व्यापार गर्ने सदस्यहरुलाई  ‘व्यवसाय निरन्तरता ऋण’ योजना ल्याएको हो । यो ब्याजदर एक वर्षसम्म फेरबदल समेत नहुने बताइएको छ । 

असार २५ गतेसम्म कुल सम्पत्ति २ अर्ब नाघेको संस्थामा १८ हजार ३ सय ८३ सदस्य र २ हजार ३ सय ९६जना बाल बचत कर्ता छन् । संस्थाको शेयर पुँजी ३२ करोड ४३ लाख, बचत १ अर्ब ४१ करोड ३१ लाख र कोषमा १० करोड ४८ लाख रहेको छ । संस्थाले २३ वटा कार्यालयबाट १ सय १५ जना कर्मचारीमार्फत सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको छ । संस्थाले चालु आव २०७८र०७९ मा कूल सम्पत्ति ३ अर्ब ५ करोड र सदस्य संस्ख्या २८ हजार ५ सय पुर्याउने लक्ष्य राखेको छ ।

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

४४ मिनेट अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

१५ घण्टा अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

१५ घण्टा अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

४४ मिनेट अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

पाठकबाट थप